राजनीति

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

  • Sep 19, 2020

मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । उनले सङ

पुरा पढ्नुहोस्

आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई घिसिङकाे आग्रह

  • Sep 19, 2020

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। नेपालमा लामो समयदेखि भइरहेको लोडसेडिङ अन्त्य गर्दै लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिएको छ। वर्षौँसम्म घाटा

पुरा पढ्नुहोस्

गुन्द्री र पिरामा बसेर काम थालेका हौँ, अहिले प्रदेश सरकारलाई दौडाउने बनाइसक्याैं: मुख्यमन्त्री राई

  • Sep 19, 2020

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं सहजता पाएको छ भन्ने सोही सेरोफेरोमा रहेर रासस प्रदेश नं १ कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्

पुरा पढ्नुहोस्

संविधान दिवसकाे उपलक्ष्यमा अमेरिकी विदेशमन्त्री पोम्पियोले दिए शुभकामना

  • Sep 19, 2020

संविधान दिवसकाे उपलक्ष्यमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी जनता र सरकारको तर्फबाट नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।  शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,‘म सबै नेपालीहरुलाई बधाई दिन चाहान्छु र यो महत्वपूर्ण दिन हर्षोल्लास साथ मनाउन आग्रह गर्दछु।’ उनले न

पुरा पढ्नुहोस्

टुँडिखेलबाट प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै

  • Sep 19, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सम्बोधनमार्फत

पुरा पढ्नुहोस्

ग्लोबल टाइम्सले बल्ल स्वीकार गर्‍याे, जुन १५ काे झडपमा चिनियाँ सेना पनि मारिएका थिए

  • Sep 19, 2020

भारत र चीनका सेनाबीच गत जुन १५ मा दुई देशको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भयो। त्यस क्रममा २० भारतीय सेनाको मृत्यु भएको भारत सरकारले त्यही बेला जानकारी गरायो। तर, चीनले आफ्ना सेनातर्फ के कति हताहती भए भन्नेबारे अहिलेसम्म केही बताएको छैन। यसबीच भारतीय सञ्चारमाध्यमले त्यस झडपमा चीनतर्फ पन

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

  • Sep 19, 2020

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्। मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन

पुरा पढ्नुहोस्

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभारः सभामुख

  • Sep 19, 2020

 सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबिचका साझा अधिकार क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नु

पुरा पढ्नुहोस्

आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

  • Sep 19, 2020

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएका छन् ।  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान

पुरा पढ्नुहोस्

सबै