समाज

मलमास आजदेखि शुरु, केके गर्नु हुँदैन?

  • Sep 18, 2020

हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन्। बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ। उक्त अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ। वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास

पुरा पढ्नुहोस्

जनकपुरधाम-कुर्था-जयनगर चल्ने रेल जयनगर आइपुग्यो

  • Sep 17, 2020

जनकपुर-जयनगर चल्ने रेल भारतको जयनगर आइपुगेको छ। रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी नेपालको सीमामा बिहिबार ल्याएको हो। लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भारतको सीमा जयनगरम

पुरा पढ्नुहोस्

अनि भयो पशुतिनाथ मन्दिर परिसरमा झडप (भिडियो रिपोर्ट) 

  • Sep 17, 2020

१७८ दिनदेखि सुनसान पाशुपात क्षेत्रमा बिहीबार बिहान तनावको स्थिति श्रृजना भयो।  डिसेम्बरको अन्त्यमा चीनबाट सुरू भएको कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले चैत ७ गतेबाट लकडाउन गर्‍यो। त्य

पुरा पढ्नुहोस्

६ महिनापछि बाँकेमा सार्वजनिक यातायात सञ्चालन

  • Sep 17, 2020

बाँकेमा कोरोना भाइरस महामारीका कारण बन्द रहेका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालन भएका छन् । गत चैत महिनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दूरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा आएका हुन

पुरा पढ्नुहोस्

स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने

  • Sep 17, 2020

जुम्लाका आठवटै स्थानीय तहमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच शय्याको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि यहाँका स्थानीय तहमा कोभिड–१९ अस्

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा थपिए ६ सय १८ संक्रमित,देशभर १२४६

  • Sep 17, 2020

काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।  पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य

पुरा पढ्नुहोस्

सत्याग्रहको चौथो दिनः डा. केसीको स्वास्थ्य अवस्था बिग्रदो

  • Sep 17, 2020

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक सत्याग्रह बसेका डा.गोविन्द स्वास्थ्यमा विस्तारै समस्या आउन थालेको छ।  सत्याग्रहको चाैथाे दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर प्रविण कुमार गिरीको टोलीले स्वास्थ्य चेकजाँच गरेको छ।

पुरा पढ्नुहोस्

नजरबन्दमा परेकी मिना भन्छिन्, ‘मैले चाहेको प्रेम त पाएँ,अब समाजसँग लड्नुछ’

  • Sep 17, 2020

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरकी मिना खत्रीले गाउँकै विरेन्द्र विकसँग भागी विवाह गरिन्।  चार वर्ष लामो अन्तरजातीय प्रेम सम्बन्धलाई उनीहरुले यहीँ भदौ २२ गते  विवाहमा परिणत गरेका हुन्। विवाह अगाडिसमेत गाउँ, समाज र परिवारको अवरोध ख

पुरा पढ्नुहोस्

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेर नष्ट

  • Sep 17, 2020

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएकाे छ।  बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्ची घरमा राति २ बजे  आगलागी भएकाे प्रहरी चौकी बरेङले जनाएको छ ।  घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बचाँएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी सहायक

पुरा पढ्नुहोस्