समाज

भानुभक्तको गाउँमा 'बिर्के टोपी' बनाउन सिक्दैछन् महिलाहरू

  • Jun 26, 2019

तनहुँको भानु नगरपालिकाले महिलालाई बिर्के टोपी (भानुभक्तीय) बनाउने तालीम प्रदान गरेको छ । आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण भएको भानु नगरपालिकाले नगरका महिलाले बिर्के टोपी उत्पादन गरुन् भन्ने उद्देश्यले बुधबारदेखि तालीम प्रदान गरेको हो । असार १ गतेदेखि नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई बिर्के टोपी अ

पुरा पढ्नुहोस्

तनहुँमा महिलालाई भानुभक्तीय (बिर्के) टोपी बनाउने तालीम

  • Jun 26, 2019

तनहुँको भानु नगरपालिकाले महिलालाई बिर्के टोपी (भानुभक्तीय) बनाउने तालीम प्रदान गरेको छ । आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण भएको भानु नगरपालिकाले नगरका महिलाले बिर्के टोपी उत्पादन गरुन् भन्ने उद्देश्यले बुधबारदेखि तालीम प्रदान गरेको हो । असार १ गतेदेखि नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई बिर्के टोपी अ

पुरा पढ्नुहोस्

हुम्लाको जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानी अभाव

  • Jun 26, 2019

हुम्लाको जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डाक्टर नवीन रोकायाले जानकार

पुरा पढ्नुहोस्

एसइईको नतिजा बिहीबार

  • Jun 26, 2019

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा विहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए। कार्यालयले बुधबार परीक

पुरा पढ्नुहोस्

विस्थापित ३९ सय जना खतरामा – राष्ट्रसङ्घ

  • Jun 26, 2019

विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो । नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका खतरामा रहेको अन्तर्राष्ट्रिय आप्रवासन

पुरा पढ्नुहोस्

भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो

  • Jun 26, 2019

केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलक

पुरा पढ्नुहोस्

गाउँसभामा राउटे

  • Jun 26, 2019

गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेर गाउँपालिकाको नागरिक बनाएको लोपोउन्मुख राउटे समुदायका मुखिया र युवाहरु पहिलोपटक गाउँसभामा सहभागी भएका छन्। राउटे समुदायका मुखिया र युवा गाउँपालिकाको पाचौँ गाउँसभामा सहभागी हुन रानीमत्ता आएका थिए। राउटे समुदायलाई पनि बजेटमा अपनत्व कायम

पुरा पढ्नुहोस्

करेन्ट लागेर मृत्यु

  • Jun 26, 2019

दोलखाको भीमेश्वर नगरपालिका–५ बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर सोही वडा निवासी ४० वर्षीया दुर्गा बुढाथोकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।स्थानीय शङ्कर बुढाथोकीको खेतमा रोपाइँ गर्ने गएकी दुर्गाको बिजुलीको पोललाई सपोट गर्न ढुङ्गामा बाँधेको

पुरा पढ्नुहोस्

लागुऔषध दुरुपयोग रोक्न सहकार्य आवश्यक

  • Jun 26, 2019

लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले लागुऔषधको दुरुपयोगले व्यक्ति

पुरा पढ्नुहोस्

सबै