समाज

नेपाल सिकाउदै विदेशमा

  • May 10, 2019

“सयौंथरी फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली ............................जय जय नेपाल ” आँखा बन्द गर्दै छातीमा हात राखेर लहरै उभिएका करिब ६ देखि १२ वर्षकाविद्यार्थी गाउदै थिए । विद्यार्थीको लाइनको छेउछाउमा साडीमा सजिएका गुरुआमा पनि केटाकेटीलाई

पुरा पढ्नुहोस्

बंगलादेशी महिलामाथि क्रुर घटना, कलेज गएको रिसमा काटिदिए श्रीमतीको औंला

  • May 10, 2019

महिलाको सफलतामा इस्र्या गर्ने पुरुष प्रवृत्ति हाम्रो समाजका लागि नौलो विषय होइन्। तर, बंगलादेशमा हालै एउटा यस्तो क्रुर घटना भएको छ, जसले सारा विश्वलाई एक पल्ट सोच्न बाध्य बनाएको छ। बंगलादेशका एक मुस्लीम युवाले श्रीमतिले अनुमति बिना अध्ययनलाई सूचारु राखेको भन्दै औंला काटिदिएका छन्। श्रीमतिको सफलताबाट उद्धिग्न

पुरा पढ्नुहोस्

भारतमा मात्र डाइविटिजका ६२ लाख विरामी

  • May 10, 2019

भारतमा डाइविटिज पीडितको संख्या ६२ लाख नाघेको इन्टरनेशनल डाइविटिज फाउन्डेसनले बताएको छ। फाउन्डेसनले गत वर्ष गरेको रिसर्चअुनसार युवावर्गमा ७ दशमलव १ प्रतिशतले डाइविटिजको संख्या बढ्दो छ। डाइविटिजबाट हुने रोगका कारण भारतमा हरेक वर्ष १० लाख विरामीले ज्यान गुमाउनु परेको छ। यो संख्या अझ बढ्न सक्ने अध्ययनले जनाएको छ

पुरा पढ्नुहोस्

प्रचण्डले बाजा बजाएरै सीतासँग गरे दोस्रोपटक विवाह

  • May 10, 2019

नेकपा अध्यक्ष पुष्पकमल दाहाल फेरि एकपटक बेहुलो भएका छन्। विवाह गरेको ५०औं वर्ष पुगेको अवसरमा उनी ५० वर्षअघिकै बेहुली सीताका राम भएका हुन्।  नेपाली समाजमा बाबुको विवाह देखाइदिउँला भन्ने सुन्ने गरिन्थ्यो तर यसपटक देखियो नै। विबाह प्रचण्ड-सीता पुत्री रेणु र गंगाले आयोजना गरिदिएका हुन्।  छोरी रेणुले विवा

पुरा पढ्नुहोस्

नेपाल भारत सीमा नाका बन्द गरिने

  • May 09, 2019

कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ। भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो। भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने

पुरा पढ्नुहोस्

बौद्ध तनावग्रस्त,प्रहरी र स्थानीयबीच झडप, शंक बजाएर सरकारको बिरोध

  • May 09, 2019

विगत चार वर्षदेखि अलपत्र रहेको बौद्ध—जोरपाटी सडकखण्डको विषयलाई लिएर स्थानीय आन्दोलित भएका छन्। सरकारले बाटो नबाएर बौद्धबासीलाई ‍ दुःख दिएको भन्दै स्थानीयले बिरोधमा उत्रिएपछि बिहिबार बिहानैदेखि बौद्ध-जोरपाटी क्षेत्र तनावग्रस्त छ।

पुरा पढ्नुहोस्

शुरू भयो नेपालकै सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा

  • May 08, 2019

वर्षा र सहकालका देवताको रूपमा मनाइने रातो मछिन्द्रनाथको जात्रा बुधबारदेखि शुरू भएको छ। मुलुककै सबैभन्दा दामो जात्राको रूपमा लिइने मछिन्द्रनाथको रथलाई बुधबार पुल्चोकबाट तानेर गाबहाल पुर्‍याएको छ । वैशाख शुक्ल प्रतिप

पुरा पढ्नुहोस्

युवा वैज्ञानिक यादव युनेस्कोका लागि विज्ञान समिति सदस्यमा नियुक्त

  • May 08, 2019

सरकारले युवा वैज्ञानिक रोशनकुमार यादवलाई युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगअन्तर्गत विज्ञान समितिको सदस्य पदमा नियुक्त गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यादवलाई चैत २५ गते नियुक्त गरिएको हो। सम्भवत उनी ३० वर्षको उमेरमा यो पदमा नियुक्त हुने कान्छा सदस्य हुन्।

पुरा पढ्नुहोस्