समाज

आगलागी : दुई जनाको मृत्यु

  • Jun 02, 2020

कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए

पुरा पढ्नुहोस्

रूकुम घटनाका सबै वेपत्ताको शव भेटियो

  • Jun 02, 2020

रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते शनिबार भएको घटनामा परी बेपत्ता भएका ६ जनाकै शव भेटिएको छ। बेपत्ता रहेका भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाहीको शव मंगलबार दिउँसो भेटिएपछि रूकुम घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो। शाहीको शव जाजरकोटको भेरि नगरपालिका वड

पुरा पढ्नुहोस्

गाईबस्तु चराउन गएका तीन बालिकालाई ठूलीभेरीले बगाउँदा ज्यान गयाे

  • Jun 02, 2020

डोल्पाको गाईबस्तु चराउन गएका तीन बालिकालाई भेरी नदीले बगाउँदा ज्यान गएको छ। मंगलबार दिउँसो गाई भेरी नदी तरेर पारि जान खोजेपछि गाई फर्काउन नदीमा पस्दा उनी हरुलाई बगाएको प्रहरीले जनाएको छ।  ज्यान गुमाउनेहरुमा ठूलीभेरी नगरपालिका ९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १०

पुरा पढ्नुहोस्

कालीकोटमा जीप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते 

  • Jun 02, 2020

कालीकोटको नहरहरीनाथ गाउँपालिका १ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार नरहरीनाथ १ लालीगढबाट खाद्यन्न बोकी कोमलगाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नं. को बोलेरो जीप करिब साढे तीन बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा रास्क

पुरा पढ्नुहोस्

बारा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला

  • Jun 02, 2020

बारा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् ।  प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५४ वर्षीय नारायण साह मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  सोही ठाउँस्थित जगदम्बा स्टिलको नयाँ सियाराम प्लान्टमा कामगर्ने साहउक्त भवनको मुलगेटमामृत अवस्थामा फेला परेका

पुरा पढ्नुहोस्

रुकुम पश्चिम घटना : दोषीलाई कारबाही गर्न निर्देशन

  • Jun 02, 2020

सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।  समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।&nb

पुरा पढ्नुहोस्

कोभिड-१९ : स्वास्थ्य सुरक्षा सामग्री सहयोग

  • Jun 02, 2020

सुरक्षित गर्भपतन सेवा दिँदै आएका गोरखाका १५ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट सुरक्षित रहन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ।  आइपास नेपालको सहयोगमा जिल्लाभित्रका विभिन्न गाउँपालिकामा सञ्चालित स्वास्थ्य संस्थालाई जिल्ला समन

पुरा पढ्नुहोस्

घर–घरमा राखियो तुलसीको दल

  • Jun 02, 2020

वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन्।  प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ। आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ। यस वर्ष असार १७ गते बुधबार तुलसी रोप्ने हरिशय

पुरा पढ्नुहोस्

केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि

  • Jun 02, 2020

नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ।  कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार

पुरा पढ्नुहोस्

सबै