कला सबै

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्नस्टार’ भनेपछि सन्नी लियोन रुष्ट

  • Sep 18, 2020

आफूमाथि आइलागेकी पूर्व अभिनेत्री उर्मिला मातोन्डकरलाई कंगना रनौटले ‘सफ्ट पोर्न स्टार’ को संज्ञा दिएकी छिन्।  उर्मिला बलिउडमा ड्रग्स माफियाको मुद्धा उठेपछि जया बच्चनको समर्थनमा उत्रिएकी थिइन्। कंगनालाई उनको हैसियतमा बस्न दिएको चुनौतिको प्रतिउत्तर दिँदै उनले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार&

पुरा पढ्नुहोस्

अक्षय स्टारर 'लक्ष्मी बम' तिहारमा रिलिज हुने

  • Sep 18, 2020

बलिउडको प्रतिक्षित चलचित्र हो, 'लक्ष्मी बम' । अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा अड्वानीको मुख्य भूमिका रहेको यस चलचित्रलाई दर्शकले कुरिरहेका छन् । यस्तैमा, बुधबार अक्षय कुमारले सामाजिक सञ्जालमा चलचित्रको टिजर रिलिज गर्दै चलचित्रको रिलिज मिति सार्वजनिक गरिदिएका छन् । अक्षयका अनुसार चलचित्रले तिहा

पुरा पढ्नुहोस्

हिमालयन म्यूजिक एकेडेमीले अनलाइन टयालेन्ट शो गर्ने

  • Sep 18, 2020

हिमालयन म्यूजिक एकेडेमीले अनलाइन टयालेन्ट शो गर्ने भएको छ। एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरका अनुसार प्रतियोगितामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा सहभागिता ज

पुरा पढ्नुहोस्

गायक सजल न्यौपानेको नयाँ गीत 'बिलाप' सार्वजनिक (भिडियो)

  • Sep 18, 2020

गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजलको सुमधुर स्वरमा ‘बिलाप’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा मनिष बसिष्टको  शब्द रचना रहेको छ । भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ । गीतको भिडियोलाई

पुरा पढ्नुहोस्

उर्मिलालाई ‘सफ्ट पोर्नस्टार’ भनेपछि कंगनासँग वाकयुद्ध सुरु

  • Sep 18, 2020

आफूमाथि आइलागेकी पूर्व अभिनेत्री उर्मिला मातोन्डकरलाई कंगना रनौटले ‘सफ्ट पोर्न स्टार’ को संज्ञा दिएकी छिन्।  सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा चुइँक्क नबोलेकी उर्मिला बलिउडमा ड्रग्स माफियाको मुद्धा उठेपछि जया बच्चनको समर्थनमा उत्रिएकी थिइन्। उनले कंगनाको  विरोध गर्दै जया बच्चनको

पुरा पढ्नुहोस्

७३ वर्षको उमेरमा रणधीर कपुरको इन्स्टाग्राम

  • Sep 18, 2020

कलाकारहरूको लागि इन्स्टाग्राम खोल्नु नौलो कुरा होइन। तर, पूर्व अभिनेता रणधीर कपुरले इन्स्टाग्राम अकाउन्ट खोल्ने कुरामा सबैलाई अचम्ममा पारेका छन्।  उनी निजी जीवनमा रमाउने कलाकार हुन्। तर, छोरी करिश्मा र करिना कपुरको आग्रहमा उनले ७३ वर्षको उमेरमा इन्स्टाग्राम खोलेका छन्।  उनले आफ्नो इन्स्टामा

पुरा पढ्नुहोस्

बिजेपी सांसद नितेशको दावी–सुशान्तको निधनको रहस्य उनको मेनेजरको हत्यासँग जोडिएको छ

  • Sep 18, 2020

अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणको रहस्य मेनेजर दिशा सालियानको निधनसँग जोडिएको भारतीय जनता पार्टी (बिजेपी) का सांसद नितेश राणेले दावी गरेका छन्।  सुशान्तको निधन हुनुभन्दा ६ दिनअघि दिशाको निधन भएको थियो। दिशाको निधनलाई पनि मुम्बई प्रहरीले आत्महत्या प्रमाणित गरेको थियो। दिशा आफ्नो घरको १३ तल्ल

पुरा पढ्नुहोस्

डिश होमको द स्ट्रिङस् दोस्रो चरणमा

  • Sep 17, 2020

 डिश होमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका दी स्ट्रिङस् अडिसन राउण्डबाट १० प्रतियोगी छनौट भएका छन्। यारे सँगै उनीहरु अब दोस्रो चरणमा प्रवेश गरेको छन्। दर्शकहरुको भोट तथा निर्णायकहरुको छनोटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुती डिश होमको फेसबुक प

पुरा पढ्नुहोस्

सुशान्त आत्महत्या प्रकरणमा नयाँ तथ्यः दिशाको निधनपछि मारिने डर

  • Sep 17, 2020

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नयाँ तथ्य अगाडी आएको छ। उनको घरमा काम गर्ने सिद्धार्थ पिठानीले केन्द्रीय जाँच आयोग (सीबीआई) समक्ष नयाँ बयान दिएका छन्। जसमा उनले भनेका छन्– दिशा सालयानको निधनको खबर सुनेपछि सुशान्त बेहोस भएका थिए। होस आएपछि उनले आफ्नो पनि हत्या गर्ने बताएका थिए।’

पुरा पढ्नुहोस्