ब्रेक सबै

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन

  • Feb 22, 2020

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ। कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको हो। बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए। जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए। उनल

पुरा पढ्नुहोस्

इरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु

  • Feb 22, 2020

इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ।  इरानी स्वास्थ्य म

पुरा पढ्नुहोस्

अमेरिकामा कुकुरलाई बनाइयो मेयर, न्यायाधीशले खुवाए सपथ

  • Feb 22, 2020

अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ। उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो। गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो। मेयरमा निर्वाचित कुकुरलाई बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच न्यायाधीश लिनेट

पुरा पढ्नुहोस्

हङकङमा १५ औं तलाबाट खस्दा चार वर्षीया बालिकाको मृत्यु, बुवा प्रहरी नियन्त्रणमा

  • Feb 22, 2020

हङकङमा १५ औं तलाबाट खस्दा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार स्थानीय समयअनुसार अपरान्ह २ बजेर १८ मिनेटमा चुनमुनस्थित वु चुई सडक नजिकको बटरफ्लाई स्टेट भवनबाट ती बालिका भुइँमा बझार्यकी थिइन्। भवनका गार्डले यस घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। बालिकालाई तत्कालै चुनमुन अस्पताल भर

पुरा पढ्नुहोस्

अफगानिस्तानमा आजबाट युद्धबिराम, आगामी हप्ता हस्ताक्षर हुने

  • Feb 22, 2020

अफगानिस्तानको गृहयुद्ध अन्त्य गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको छ। अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ। शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले तालिबान र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका हुन्। त्यसअघ

पुरा पढ्नुहोस्

कोरोना भाइरस: इटालीमा पनि एक जनाको ज्यान गयाे, १६ जनामा संक्रमण भएको पुष्टि

  • Feb 22, 2020

कोरोना भाइरसका कारण इटालीमा पनि एक जनाको ज्यान गएको छ । शनिबार इटलीमा ७८ वर्षका एक वृद्धको ज्यान गएको हो ।  इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको छ भने खेलकुदका कार्यक्रम पनि रद्द गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

पुरा पढ्नुहोस्

डुवर्समा कार दुर्घटना, पाँच जनाको मृत्यु

  • Feb 21, 2020

पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लाको वीरपाडामा कार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते बनेका छन्। बिहीबार राति भुटानसँग सीमा जोडिएको डुवर्सको वीरपाडा तीव्र गतिमा रहेको कार सडक छेउ रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेहरुमा वीरपाडाक

पुरा पढ्नुहोस्

कोरोना भाइरस : वुहानमा करिब चार हजार शैयाको नयाँ अस्पताल बन्दै

  • Feb 21, 2020

चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ। कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ। अस्पत

पुरा पढ्नुहोस्

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

  • Feb 21, 2020

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको  बताएका छ्न्।  शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित

पुरा पढ्नुहोस्

सबै