अर्थ सबै

सुनको मूल्य उकालाे लाग्ने क्रम जारी, यही हप्ता ताेलाकाे ८० हजारसम्म पुग्ने अनुमान

  • Feb 23, 2020

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।  आइतबार सुन तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ। प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ ला

पुरा पढ्नुहोस्

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन

  • Feb 22, 2020

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ। कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको हो। बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए। जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए। उनल

पुरा पढ्नुहोस्

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

  • Feb 22, 2020

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो। बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ। लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ। यसले बजारमा नयाँ लगानीकर्तासमेत

पुरा पढ्नुहोस्

सुनको मूल्यले ७८ हजार नाघ्यो

  • Feb 21, 2020

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ  रहेको छ। यस्तै नेपाल सुन चाँदी व्यवसायी माहासंघले चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ तोकेको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा

पुरा पढ्नुहोस्

पाँच अङ्कले बढ्यो नेप्से

  • Feb 19, 2020

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक समान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ। कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा ख

पुरा पढ्नुहोस्

‘क्यान इन्फोटेक–२०२०’ सकियाे, ५ लाखले गरे अवलोकन

  • Feb 19, 2020

सूचना प्रविधिमा रुचि राख्ने करिब ५ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ ‘क्यान इन्फोटेक–२०२०’ सकिएको छ। फागुन २ गतेदेखि ७ गतेसम्म चलेको मेलाको अन्तिम दिन ८५ हजारभन्दा बढीले मानिस भृकुटीमण्डप पुगेका आयोजकको दाबी छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले फागुन २ गतेदेखि आयोजना ग

पुरा पढ्नुहोस्

अब सर्वसाधारणले निजी जहाज राख्न पाउने

  • Feb 19, 2020

नेपालीले पहिलोपटक निजी जहाज राख्न पाउने भएका छन्।  यसअघि कुनै व्यक्तिले निजी जहाज राख्न पाउने व्यवस्था थिएन। ‘राष्ट्रिय हवाई निति २०७६’ अनुसार निजी रुपमा जहाज राख्न पाउने प्रावधान ल्याइएको हो। छिमेकी मुलुक भारतमा निजी जहाज खरिद गरि प्रयोग गरिरहेको बेला नेपालमा पनि त्यस्तै नीति ल्याएक

पुरा पढ्नुहोस्

डेलले आरएसए साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा

  • Feb 19, 2020

प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई विक्री गर्ने घोषणा गरेको छ।  आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ। यो वर्षको अन्त्यसम्ममा

पुरा पढ्नुहोस्

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान खडा गर्याे

  • Feb 19, 2020

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार ७६ हजार ७ सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि ४ सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ। चीनमा फैलिरहेको कोरोन

पुरा पढ्नुहोस्