खेल सबै

अतिरिक्त समयमा गोल खाँदा आर्सनल स्तब्ध

  • Feb 28, 2020

आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएका छ।  घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनल ओलम्पिकाससँग २–१ ले पराजित भयो। पहिलो लेगमा १–० को जित निकालेको आर्सनल समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा पछि पर्दै अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो।  दोस्

पुरा पढ्नुहोस्

शानदार जितसहित युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

  • Feb 28, 2020

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।  अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले क्लब ब्रुगलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को  शानदार जितसहित प्रि–क्वाटरफाइनल पुगेको हो। पहिलो लेगमा युनाइटेड १&ndash

पुरा पढ्नुहोस्

जेरार्ड पिकेले एल क्लासिको गुमाउने

  • Feb 27, 2020

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पीकेले एल क्लासिको गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ।  उनी च्याम्पियन्स लिग अन्तिम १६ मा नापोलीसँगको खेलको क्रममा पिके इन्ज्युरीमा परेका हुन्। उनको खुट्टामा सामान्य चोट देखिएपनि खेलका लागि तयार हुने वा नहुने भने तय नभएको बताइएको छ। खेलका क्रममा घाइत

पुरा पढ्नुहोस्

पुलिस क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

  • Feb 27, 2020

पाँचौं पटक नेपाल पुलिस क्लब धरानमा जारी २२औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा हराउँदै पुलिस फाइनलमा पुगेको हो।  धरान रंगशालामा भएको खेलमा निर्धारीत समयमा कुनै कल्बाट गोल नभएपछि फाइनलमा पुग्ने टोलीको निर्णय सडन डेथबाट गरि

पुरा पढ्नुहोस्

पारस र सन्दीपको वरीयता खस्कियाे

  • Feb 27, 2020

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी २० मा नेपालका पारस खड्का र सन्दीप लामिछानेको वरीयता खस्किएको छ। आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो। वरीयतामा स्पिनर लामिछाने दुई स्थान तल झरेका छन्। सन्दीप बलिङ वरीयताको ८६ औं स्थानमा रहेका छन्। यसअघि

पुरा पढ्नुहोस्

सागका पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन कार्यविधि संशोधन

  • Feb 27, 2020

१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन भएको छ। संशोधन गरिएको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए। 

पुरा पढ्नुहोस्

कुवेतलाई हराउँदै युएईले जित्याे वेस्टर्न रिजनको उपाधि

  • Feb 27, 2020

एसीसी वेस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ।  ओमानमा भएको प्रतियोगिताको बिहीबार भएको फाइनलमा युएईले कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए।         युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले न

पुरा पढ्नुहोस्

वार्नरले सनराइज हैदराबादको कप्तानी गर्दै

  • Feb 27, 2020

सनराइज हैदराबादको कप्तानी डेभिड वार्नरले गर्ने भएका छन्। यो सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)को कप्तानी वार्नरले गर्ने भएका हुन्। हैदराबादले बिहीबार अष्ट्रेलियन ब्याट्सम्यान वार्नरले कप्तान घोषणा गरेको हो। यसअघि २०१८ र ०१९ मा केन विलियम्सन कप्तान थिए। २०१८ मा वार्नर बल टेम्परिङ विवादमा परेपछि हैदराब

पुरा पढ्नुहोस्

‘भीएआर’ले गाेलकाे मान्यता नदिएपछि मैदानमै राेए राेनाल्डाे

  • Feb 27, 2020

लियोनले च्याम्पियन्स लिगको अन्तरगत भएको अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्सलाई हराएको छ। बुधबार बिहान भएको खेलमा युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो। घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सविरुद्ध खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले विजयी गोल गरेका थिए। पाहुना टोलीले

पुरा पढ्नुहोस्

सबै