खेल सबै

वार्यन लगातार आठौँ उपाधिका नजिक

  • Jun 07, 2020

जर्मन बुण्डेस लिगामा वार्यन म्युनिख उपाधि नजिक पुगेको छ।  लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेभरकुजनलाई ४–२ ले पराजित गरेको वार्यन  उपाधि नजिक पुगेको हो।  अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता भने  लेभरकुजले लिएकाे थियाे। उसका लागि नवौँ मिनेटमा एलारिओ  गाेल गरेक

पुरा पढ्नुहोस्

मेसी अभ्यासमा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने

  • Jun 06, 2020

बार्सिलोनाका सुपरस्टार लियोनल मेसी  शनिबारदेखि अभ्यासका लागि क्याम्प नोउमा उपस्थित हुने भएका छन्। खुट्टामा सामान्य चोट लागेका कारण घाइते भएका उनी दुई समूहको तालिम सत्रमा सहभागी हुन सकेका थिएनन्। मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिर

पुरा पढ्नुहोस्

मास्क नलगाइ कपाल काट्दा सान्चोले तिर्नु पर्‍याे जरिवाना

  • Jun 06, 2020

जर्मन फुटबल लिगले फरवार्ड जेडन सान्चोलाई जरिवाना तिराएको छ। जर्मन क्लब बोरुसिया डर्टमुण्डकामा आवद्द सान्चोले आफ्नो घरमा मास्क नलगाइ कपाल काट्दै गरेको तस्बिर पोस्ट गरेपछि उनलाई कारवाही गरिएको हो।

पुरा पढ्नुहोस्

विश्वकप छनोट खेल अक्टोबर र नोभेम्बरमा गर्न एएफसीले गर्‍याे प्रस्ताव

  • Jun 05, 2020

एसियाली फुटबल  फेडेरेसन (एएफसी)ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ। यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएपछि एएफसीले फिफासँग परामर्श गर्दै  नयाँ मिति प्रस्ताव गरेको हाे। यसै व

पुरा पढ्नुहोस्

तेक्वान्दो खेलाडीलाई सदस्य सचिव सिलवालको राहत

  • Jun 05, 2020

कोरोना भाइरसका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप खाद्यान्न प्रदान गरिएको छ । दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई शुक्रबार राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । सदस्य सचिव स

पुरा पढ्नुहोस्

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारवाही गर्न माग

  • Jun 05, 2020

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका विषयमा केन्द्रित रहेर चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई शुक्रबार पत्र बुझाएका छन् । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला

पुरा पढ्नुहोस्

भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा खड्का एसियाबाटै एक्लो निर्णायक

  • Jun 04, 2020

कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन् । खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक भएको बताइएको

पुरा पढ्नुहोस्

एसियाबाटै खड्का एक्लो निर्णायक

  • Jun 04, 2020

कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्। खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महा

पुरा पढ्नुहोस्

ब्राभो र किमो पललाई कोरोनाकाे डर, इंग्ल्याण्डविरुद्ध टेष्ट गुमाउने

  • Jun 04, 2020

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि वेष्टइन्डिजले टोली घोषणा गरेकाे छ। वेष्टइन्डिज क्रिकेट बोर्डले बुधबार ज्यासन होल्डरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।  जसमा। २२ वर्षीय फास्ट बलर चेमार होल्डर ब्याट्सम्यान एनक्रमाह बोनर पहिलो पटक टिममा पर्न सफल भएका छन्। यस्तै ११ जना वैकल्

पुरा पढ्नुहोस्

पेट भर्न खोलाकै भर
  • अन्नपूर्ण पोष्ट
सबै