घुमफिर सबै

फिकुरी ट्रेकको अवलोकन तथा परिचयात्मक भ्रमण गर्दै

  • Feb 22, 2020

रसुवा-नुवाकोट पर्यटन  समाजले आइतबारदेखि फिकुरी ट्रेकिङ ट्रेलको ५ दिने अध्ययन अवलोकन तथा परिचयत्मक भ्रमण गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्धेश्यले फागुन ११ गतेबाट सुरू हुने भ्रमण नुवाकोट दरबारबाट सुरू भएर रसु

पुरा पढ्नुहोस्

जेलबाङमा होमस्टे तालिम सुरू

  • Feb 21, 2020

प्रदेश नं. ५ , रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङमा एक साता लामो घरबास (होमस्टे) तालिम सुरू भएको छ। फागुन ६ गते देखि १२ गतेसम्म सञ्चालन हुने होमस्टे तालिममा गाउँपालिकाका ७ वटै वडाबाट ४१ जना महिला/पुरूषले उत्सुकताका साथ सहभागी भएका छन्।

पुरा पढ्नुहोस्

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

  • Feb 20, 2020

 नमस्कार,  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ ।  यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो ।&nbs

पुरा पढ्नुहोस्

घुम्टेको काखमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला

  • Feb 20, 2020

बागलुङको गलकोटमा जारी ‘अन्तरराष्ट्रिय मूर्तिकला कार्यशाला’ मा स्थानीयहरू विश्वमा ख्यातिप्राप्त कलाकारहरू पाएर दंग परेका छन् । ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरि अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरिएको हो। गलकोट नगरपालिका&

पुरा पढ्नुहोस्

नेपालमा पर्यटक तान्न चिनियाँ मिडियामा विज्ञापन दिइने !

  • Feb 19, 2020

चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ। सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने भएको छ। कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्य दृष्य अंग्रेज

पुरा पढ्नुहोस्

कर्णाली चिनाउने उत्सव ‘कुडा कर्णालीका’ हुँदै 

  • Feb 18, 2020

सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ। सुर्खेतको ऋति फाउण्डेशनले यही फागुन १९ देखि २१ गतेसम्म उत्सवको आयोजना गर्न लागेको हो। कर्णाली चिनाउने गरि गरिने कार्यक्रमा बौद्धिक विमर्श कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको आयोजकले जनाएको छ। कार्यक्रममा साहित्य, कला संस्कृति, आर्थिक, सामाजिक, राजनीतिक

पुरा पढ्नुहोस्

कोरोनाले नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलन प्रभावित, ४ सयकाे बुकिङ रद्ध

  • Feb 17, 2020

बालवालिकाको शिक्षा, स्वास्थ्य र वृत्ति विकासको क्षेत्रमा काम गर्ने अमेरिकी अन्तर्राष्ट्रिय सामाजिक संस्था किवनिस इन्टरनेशनलले नेपाल भ्रमण वर्ष– २०२० को अवसरमा गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलन कोरोना भाइरसको कारण प्रभावित हुने भएको छ। अमेरिकाको इन

पुरा पढ्नुहोस्

सिग्देलको नेतृत्वमा नाट्टा गण्डकी

  • Feb 16, 2020

नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी शाखाको अध्यक्षमा युवा पर्यटन व्यवसायी सञ्जयकान्त सिग्देल निर्वाचित भएका छन्। पोखरामा शनिबार सम्पन्न ११ औं अधिवेशनले सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  

पुरा पढ्नुहोस्

गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकीको अध्यक्षमा राम गुरुङ

  • Feb 16, 2020

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ कार्य समितिको चयन गरेको छ ।  जसको उपाध्यक्षमा प्रथम उपाध्पक्षमा मितेरी ट्रक्सका सञ्च

पुरा पढ्नुहोस्

सबै