दुतावासका लागि किनिएका जग्गा अलपत्र

काठमाडौं– विभिन्न देशमा नेपाली दुतावासका लागि खरिद गरिएका जग्गा अलपत्र परेका छन्। आवास निर्माण गर्ने उद्धेश्यले खरिद गरिएका भए पनि आवश्यक भवन नबनाइँदा ती जग्गा प्रयोगविहिन हुन पुगेका हुन्। 

प्रकाशित मिति: : 2019-04-16 16:20:00

प्रतिकृया दिनुहोस्