भेरी-बबईको सुरुङ ‘ब्रेक थ्रु’

चिप्ले, सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार दिउँसो भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका छन् । भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजित समारोहमा उनले रिमोटबाट ब्रेक थ्रु गरेका हुन् ।

प्रकाशित मिति: : 2019-04-16 16:26:34

प्रतिकृया दिनुहोस्