पत्रकार भैरव रिसालको आक्रोशः नेपालको चुच्चे नक्सालाई बुच्चे कस्ले बनायो?

तस्बिर : देश सञ्चार

काठमाडौँ – पत्रकार भैरव रिसाल सोमबार काठमाडौँमा आयोजित एउटा कार्यक्रममा एकाएक आक्रोशित बने।

उनको आक्रोश नेपालको वास्तविक नक्सा परिवर्तन भएको विषयमा केन्द्रित थियो। उनले आक्रोश पोखे, ‘नेपालको चुच्चे नक्सालाई बुच्चे कस्ले बनायो? जस्ले बुच्चे बनाएको त्यस्लाई कारबाही गर्नुपर्छ ।’

प्रकाशित मिति: : 2019-12-02 14:57:44

प्रतिकृया दिनुहोस्