कोराेना नियन्त्रणका लागि सहयोगी हातहरू : कुन व्यापारिक घरानाको कति सहयोग ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न विशाल ग्रुपअन्तर्गतको भिजी फाउन्डेसनले बिहीबार एक करोड रुपैयाँबराबरका राहत सामग्री सहयोग गर्ने घोषणा ग-यो । एन–९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री आपूर्ति गरेर देशभरका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउने योजना फाउन्डेसनको छ ।

यसअघि कोरोनाको त्रास सुरु भएपछि फाउन्डेसनले वीर अस्पताल, प्रसूतिगृह र कान्ति बाल अस्पताललाई स्यानिटाइजर र सर्जिकल मास्क उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: : 2020-03-30 02:31:15

प्रतिकृया दिनुहोस्