माधव नेपालको लकडाउन डायरी: कम्प्युटरमा चेस खेल्ने, समृद्ध नेपालको भिजनसम्बन्धी पुस्तक पढ्ने

पहिलोपोष्ट

काठमाडौँ

कुञ्जरमणि भट्टराई

राजनीतिज्ञको जीवनशैली, कहिले व्यस्तता कतिपय अवस्थामा अस्तव्यस्तता। मिटिङमा छु। फुर्सद छैन जस्ता शव्दावली करिब पर्यायवाची नै हुन्। बिहानैदेखि घरमा कार्यकर्ताको हुने भीडभाड, राजनीतिक कामदेखि विकासे एजेण्डाको दौडधुप, कहिले सुन्नुपर्ने कहिले भन्नुपर्ने नेताका दैनिकी हुन्। तर पछिल्लो दश दिनयता साधारण मानिसझै नेताहरु पनि दिनहुँको बैठक, भेटघाट, दौडधुपको व्यस्त तालिकाबाट टाढा छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कोटेश्वरस्थित निवासमा लकडाउनको समय पूर्ण सदुपयोग गर्ने मुडमा छन्। निवासमा कार्यकर्ताहरुको भीडभाड छैन। बैठकमा जानुपर्ने छैन। समय निकै बचत भएको छ, नेता नेपालको।

प्रकाशित मिति: : 2020-04-02 08:25:56

प्रतिकृया दिनुहोस्