चौदण्डगढीको नमिठो हार, निरूले मात्रै हानिन् चार गोल 

१२ औं खेल सम्मपनि चौदण्डगढीले कुनैपनि खेत जित्न नसकेपछि लिग अकं तालिकामा शुन्य रह्यो। चौदण्डीगढी राष्ट्रिय लिग खेल्न योग्य टोली सावित हुन सकेन।

चौदण्डीगढीको पोस्टमा नेपाल प्रहरीको टोलीले १० गोल ठोक्यो । ती १० गोल  निरू थापा एक्लैले मात्र चार गोल गरिन्। 

एकै खेलमा २२ गोलसम्म खाएको चौदण्डीगढीले लिगको अन्तिम खेलमा नेपाल प्रहरीसँग १०–० को अर्को नमीठो पराजय व्यहोरेर घर फर्कियो।

दुई पेनाल्टीसहित निरू थापाले तेस्रो, छैठौ, ११ औं र २९ औं मिनेटमा चार गोल ठोकिन। ३० औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल उपहार दिइन। 

प्रकाशित मिति: : 2021-02-20 06:46:00

प्रतिकृया दिनुहोस्