मङ्गलबार, १२ अगस्ट २०२५

पत्रकारलाई नै प्रधानमन्त्रीको प्रश्न- 'राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ?' 

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न राजीनामा दिनु नपर्ने बताएका छन्।

पत्रकारको प्रश्नमा जवाफ दिदै उनले पत्रकारलाई नै प्रश्न गरे, ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ?’ उनले भने, 'मलाई विश्वासको मत चाहिएकै थिएन। त्यसैले विश्वासको मत लिन जरुरी ठानिन।'

प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए पनि, वैकल्पिक सरकारको लागि मार्गप्रशस्त गरे पनि, त्यसै गए पनि संविधानको धारा ७६ (५) कै प्रक्रियामा जानुपर्ने पनि स्पष्ट पारे।



विपक्षी दलहरुलाई प्रधानमन्त्रीकाे प्रश्न- 'दुई महिनासम्म सरकार बनाउन नसक्ने, अनि एक दिन कम भयो भन्ने?'

विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ : प्रधानमन्त्री ओली 

शुक्रबार, जेठ ०७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!