पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

File Photo
File Photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

कोरोना समक्रमणसहित ज्वरो पनि आएकाले अहिले घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ। आइतबार मात्रै मन्त्री आलेले पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशाला र नारायणहिटी संग्रहालयको निरीक्षण गर्न पुगेका थिए। 

प्रकाशित मिति: : 2022-01-17 11:23:00

प्रतिकृया दिनुहोस्