वीरगन्जमा लालबाबु राउतको पुत्ला दहन

वीरगन्जमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले  घण्टाघर चोकमा मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन्।

सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि वीरगन्जमा मुख्यमन्त्री राउतको पुत्ला दहन गरीएको हो। 

प्रकाशित मिति: : 2022-01-17 19:23:00

प्रतिकृया दिनुहोस्