माओवादीको स्थायी समिति बैठक भोलि बस्ने

file photo
file photo

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ। 

बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ।

प्रकाशित मिति: : 2022-08-18 18:56:00

प्रतिकृया दिनुहोस्