‘चोलेन्द्रलाई निलम्बन फुकुवाको पत्र दिन मिल्दैन’

File photo
File photo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिन नमिल्ने बताइएको छ।

संविधानको धारा १०१ को उपधारा ६ मा भएको व्यवस्था अनुसार जबरालाई निलम्बन फुकुवाको पत्र दिन नमिल्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

सर्वोच्च जान खोज्दा सरकारले गेटमा तालाबन्दी गरिदियाे: चाेलेन्द्र

प्रकाशित मिति: : 2022-09-18 12:08:00

प्रतिकृया दिनुहोस्