गोठाटार गोली प्रकरण: घाइते लाल मोहम्मदको मृत्यु

काठमाडौँको गोठाटारमा गोलीको प्रहारबाट एक जनाको मृत्युभएको छ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको हो। 

सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले उनमाथि गोली प्रहार गरेका थिए। 

सर्लाही घर भएका उनी हाल गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आइरहेका थिए।

काठमाडौँको गोठाटारमा चल्यो गोली, एक जना घाइते (भिडियोसहित)

प्रकाशित मिति: : 2022-09-19 21:55:00

प्रतिकृया दिनुहोस्