युरोपमा दशैं (फोटो फिचर)

यूरोपियन मुलुकमा रहेका नेपालीहरूले दशैं आज  मनायका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले युरोपमा दशैंको साइत हिजोको दिए पनि नेपालकै समय अनुसार आज उल्लासका साथ मनाएका हुन्।

आफूभन्दा ठूलाबाट आर्शीवाद लिएका छन्।

बेलायत बेल्जियम डेनमार्क स्पेन लगायतका देसमा हुनेहरूले नेपालमा हुने आफ्त बुवा–आमाहरूलाई बोलेर नेपालमा जस्तै गरेर धुमधामसित मनाएका छन्।

बुवा–आमा नेपालमै हुनेहरूले भने अनलाइनबाटै टिका लगायर आसिर्बाद लिएका छन्।

तस्बिरहरू–

प्रकाशित मिति: : 2022-10-05 20:31:00

प्रतिकृया दिनुहोस्