शिक्षामन्त्री खनालको राजीनामा माग्दै अनेरास्ववियुद्वारा पुत्ला दहन

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।

 शिक्षामन्त्रीले निजी क्षेत्रलाई पोसेको अनेरास्ववियुको आरोप छ।

 

प्रकाशित मिति: : 2023-01-27 10:03:00

प्रतिकृया दिनुहोस्