एमाले अध्यक्ष ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

File photo
File photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूको भेटवार्ता भएको हो। भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-30 14:47:00

प्रतिकृया दिनुहोस्