मङ्गलबार, १० जुन २०२५

नेपाली पटकथा ‘माइती घर’ सुरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली नारीहरूको चार्ड तिजलाई लक्षित गर्दै नेपाली पटकथा ‘माइती घर’ सुरु भएको छ।

एभरेस्ट इन्टरटेनमेन्ट नेपालबाट सञ्चालित उक्त पटकथा सोमबारबाट सुरु भएको हो।

गोपाल केसीको निर्माता रहेको माइती घरका निर्देशन सौरभ केसीले गरेका छन्।

सुमन पाण्डे, गीता खड्का, संचिता चेपाङ्ग, लक्ष्मी थापा, चिरन्जिबी आचार्य, सबिन क्षेत्री, बिनोद कार्की, रबिन भण्डारी, सुशिला केसी, सरु अधिकारी, भगवती खड्का र देबी कार्कीलगायतको अभिनय रहेको पटकथालाई कलाकार कल्पना कुमाईले लेखेकी हुन् भने कल्याण अधिकारीले भिडियो खिचेका छन्। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?