छेटु शेर्पा

१४ वर्षमा विवाह, १६ वर्षमै 'विधवा' माया काँधमा दुई लालाबाला

  • Jan 21, 2020

दुई वर्षीया छोरीलाई दायाँ हातले डोर्‌याउँदै छिन्, बायाँ हातले ६ महिनाको काखेछोरालाई च्यापेकी छन्। उनी हुन्- नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१, घ्याङफ्दीकी माया तामाङ। उमेरले भर्खरै १६ वर्ष पूरा गरेकी दुई सन्तानकी आमा माया ‘विधवा’ (एकल महिला) हुन्। एक वर्षअघि घ्याङडाँडामा भएको मिनिट्रक दुर्घटना उनले प

पुरा पढ्नुहोस्