आइतबार, १८ अक्टोबर २०२६

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला, ह्विलिङ चार्ज प्रतिमेगावाट ४ लाख १३ हजार

यस मापदण्डमा राष्ट्रिय विद्युत प्रसारण ग्रीडको प्रसारण शुल्क निर्धारणका लागि अपनाइने गणना विधि, वार्षिक आवश्यक आयमा समावेश गरिने विषय र सोको गणना विधि लगायतका विषयहरु उल्लेख गरिएका छन्।

बिएल संवाददाता

- काठमाडौं

दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ।

बिएल संवाददाता

- काठमाडौं

एनपिएललाई मान्यता दिँदै आइसिसीले राखेका पाँच शर्तहरू

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, एन्टी करप्सन, अम्पायरिङ, मिडिया पहुँच र प्रतियोगिताको सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने बताए ।

बिएल संवाददाता - काठमाडाैँ
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

विभागका मौसमविद् डेभिड ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए ।

बिएल संवाददाता - काठमाडौं
फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ: डा. नारायण प्रसाद निरौला

दशैंको सुरुवातदेखि नै देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिँदै आए पनि सप्तमीदेखि उल्लास अझ बढ्ने गर्दछ। फूलपातीका दिन घर तथा पूजाकोठा सरसफाइ गरी विधिपूर्वक फूलपाती भित्र्याएर देवीको पूजा गर्ने गरिन्छ।

बिएल संवाददाता - काठमाडौँ
लिग–२ क्रिकेट: नेपाल आज क्यानडाविरुद्ध मैदानमा

जारी शृङ्खलाका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २३५ र २६३ रनको मजबुत योगफल खडा गरेको थियो । हालसम्म यी दुई टोलीबीच भएका ६ एकदिवसीय भेटमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपाल सोही सफलतालाई निरन्तरता दिँदै लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।

बिएल संवाददाता - काठमाडौँ
राठौर र खड्गीको उम्मेदवारी फिर्तापछि कांग्रेस सभापतिमा गगन ‘निर्विरोध’

बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने भन्दै थापाले अनुरोध गरेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताए।

बिएल संवाददाता - काठमाडाैँ