गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा बेंगलुरुले ५-० को अन्तरले पराजित गर्दै आर्मीमाथि शानदार जित निकालेको हो।
कप्तानको भूमिकामा सञ्जु सामसनले आफ्नो पहिलो खेलमै सतक बनाए। उनी आइपीएलको पहिलो खेलमै सतक बनाउने खेलाडी बनेका छन्। आइपीएलमा उनको यो तेस्रो सतक थियो।
पूर्व विश्व नम्बर एक बेलायती टेनिस खेलाडी एन्डी मर्रेलाई कोरोना संक्रमण भएकाे छ। अष्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न जानु अघि गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएकाे हाे।