बिएल संवाददाता

भारतीय सञ्चारमाध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति

  • Jul 09, 2020

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचार सामग्री प्रति आपत्ति जनाएका छन् ।  सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पण

पुरा पढ्नुहोस्

जम्बु बाढीका मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

  • Jul 09, 2020

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दि

पुरा पढ्नुहोस्

तथ्यहीन र मर्यादाहीन सामग्री जिम्मेवार पत्रकारिता हाेइन: प्रेस संगठन

  • Jul 09, 2020

प्रेस संगठनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरिरहेको समाचारको भर्त्सना गरेको छ। बुधबार संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले सयुक्त विज्ञप्तिमा पत्रकारिताको न्युनतम् मुल्य र मान्यता समेत पालना नगरी प्रसारण गरिएको

पुरा पढ्नुहोस्

भारत र युरोपेली संघको १५औँ सम्मेलन जुलाई १५ मा हुने

  • Jul 09, 2020

भारत र युरोपेली संघको १५औँ शिखर सम्मेलन यही जुलाई १५ मा हुनेभएको छ।  कोरोना भाइरसको त्रासका कारण सम्मेलन भिडियोमार्फत गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन्। सम्मेलनमा कोरोनाभाइरसले पारेको प्रभावसँगै अन्य विभिन्न क्षेत्रीय तथा विश्वव्यापी विषयबस्तुका बारेमा पनि छलफल हुनेभएको छ। सम्मेलन

पुरा पढ्नुहोस्

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने एमएसओकाे निर्णय

  • Jul 09, 2020

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन्। तर दूरदर्शन च्यानलकाे भने प्रशारण यथास्थितिमा नै राखिने भएकाे छ। वितरकहरुले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

पुरा पढ्नुहोस्

टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग

  • Jul 09, 2020

विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ ।  अष्ट्रेलियाका सांसदहरुले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए ।  यस चिनियाँ एपमार्फत् चीन सरकारले

पुरा पढ्नुहोस्

नेप्सेमा झिनो वृद्धि

  • Jul 09, 2020

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर रु ९० करोड ८० लाख ८६ हजार १

पुरा पढ्नुहोस्

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

  • Jul 09, 2020

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।  संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील

पुरा पढ्नुहोस्

इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू गिरफ्तार

  • Jul 09, 2020

 टर्कीको प्रहरीले इस्लामिक स्टेट (आइएस) विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी नागरिकलाई प्रक्राउ गरेको छ।  इस्तानबुलको प्रहरीको प्रतिआतंकवादी इकाईले शहरका विभिन्न १४ ठाउँमा छापा मारेर ती शंकास्पद व्यक्ति पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिले सामाजिक संजालबाट इस्लामिक स्टेटका बारेमा स

पुरा पढ्नुहोस्