‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
प्रश्न त हाम्रो सनातनी परम्परा र हाम्रो सस्कृति पनि हो। यही प्रनबाट ज्ञान प्राप्त हुन्छ। वास्तवमा अहिले हामीले प्रयोग गर्न पाइरहेको लोकतन्त्र प्रश्नकै जगमा आएको हो। प्रश्न भनेको लोतन्त्रको राम्रो गहना हो। जहाँ प्रश्न हुन्छ त्यहाँ लोकतन्त्र सुदृढ, सुरक्षित र परिमार्जित हुन्छ।
ओम आचार्य - विराटनगर