‘श्रमबिना सफलता मिल्दैन’

श्रमबिना सफलता मिल्दैन भन्ने सोचका साथ अघि बढेका शाक्यले अहिले काठमाडौंसहित विभिन्न ठाउँमा सात वटा होटल सञ्चालन गर्छन् । ‘उमेर ढल्किँदै गए पनि मेरो मनमा जोशजाँगर अझै घटेको छैन,’ शाक्यले भने, ‘श्रम नगरे लामो समय बाँच्न सक्दिनँ जस्तो लाग्छ।’ उनी अहिले पनि होटलमा विभिन्न पेन्टिङ गर्छन् भने पुस्तक लेखनमा पनि सक्रिय छन् ।

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरीः शुद्धता र ताजाको ‘प्रतीक’ नोभा मिल्क

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको आठौं शृंखलामा हामीले नोभा मिल्कलाई प्रस्तुत गरेका छौं।

सबै हेर्नुहोस्

५० हजार लगानीबाट सुरु भएको नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको सातौं शृंखलामा हामीले नेपा डान्स एकेडेमीलाई प्रस्तुत गरेका छौं।

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको छैठौं शृंखलामा हामीले डिस होमलाई प्रस्तुत गरेका छौ।

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको पाँचौ शृंखलामा हामीले बिजी बी क्याफेलाई प्रस्तुत गरेका छौ।

सबै हेर्नुहोस्

उत्पादनप्रति उपभोक्ताको अपनत्व फिल गराउन ब्राण्ड स्टोरी आवश्यक छः बलराम जाना

करिब ३ दशकदेखि नेपाली विज्ञापन क्षेत्रमा काम गर्दै आएका दलराम जानाले कुनै पनि ब्राण्डलाई स्थापीत गराउन आफ्नो ब्रान्डको कथा भन्न जरूरि रहेको बताएका छन्।

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरीः एपेक्स कलेज, जसले शिक्षा क्षेत्रमा नौलो प्रयोगको आँट गरेर सफल भयो

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको चौथो शृंखलामा हामीले एपेक्स कलेजलाई प्रस्तुत गरेका छौ : सम्पादक।

सबै हेर्नुहोस्

कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले ब्राण्डिङ शो सुरु गरेको छ । ‘ब्राण्ड स्टोरी’ नामक शोमा नेपाली ब्राण्डको समग्र जीवन कथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा केकस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन शो सुरू गरेका हौ। यसै क्रममा हामीले तेस्रो शृंखलाको रूपमा कर्माचार्य ग्रुपको ब्राण्ड स्टोरी राखेका छौ।

सबै हेर्नुहोस्

अरूका लागि प्रेरणादायी बन्नसक्ने धेरै ब्राण्डहरूले आफ्नो कथा भन्नु जरूरी छ: सुजनराजा श्रेष्ठ

पैसाको कमिले ब्राण्ड चलाउन नसकेको भन्दै त्यहाँ गुणस्तरमा सम्झौता गर्ने र मूल्य घटाउने भएपछि उत्पादनमा एकरूपता दिन सक्दैन। साथै निरन्तरता दिन नसकेपछि धेरै ब्राण्डहरू बिचमै मर्ने गर्छन्। नेपालमा पनि गुणस्तरीय ब्राण्डहरू भएको भन्दै उनले वाईवाई जुन विदेशी भूमीबाट नेपालमा आएर विदेशमासमेत गएको उदाहरण दिए। यस्तै बुद्ध एयर र कान्तिपुर मिडियाले पनि आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको बताए। उनले केएफसीसँग टक्कर दिने चिकेन स्टेसन होस् या नेपाली भूमीबाट विदेशी भूमीमा फ्रेन्चाइज दिने हिमालयन जाभाको ब्राण्ड बन्न आफ्नै संघर्ष रहेको बताए।

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

‘म यो  जोर्नीसम्म आउँदा जति पनि क्लाइन्टले विश्वास गर्नुभयो। उहाँहरूप्रति एकदमै  आभारी छु। र फेरि फेरि पनि मलाई विश्वास गर्दै काम दिइरहुनु भएको छ। त्यो टिम वर्क नै हो। त्यो बेलामा काम गर्ने कन्ट्राक्ट टिमहरू अहिले पनि रिपिट हुनुहुन्छ। मसँग काम गर्ने टेक्निकल, सिभिल इन्जिनियर, प्रोजेक्ट मेनेजर, टिम आर्किटेक्ट सबै जना आजसम्मको जर्नीमा पनि त्यही मेन्टेन छ। सायद यो सक्सेसका लागि मेरो स्टाफ टिमले गरेको मेहनत र विश्वासको प्रतिफल हो। उहाँहरूले यति नगरिदिएको भए म सायद आज म यहाँ हुन्न थिएँ होला,’ उनले आफू सफल हुनुको यथार्थ बताइन्।

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङ शो सुरु गरेको छ । ‘ब्राण्ड स्टोरी’ नामक शोमा नेपाली ब्राण्डको समग्र जीवन कथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा केकस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन शो सुरू गरेका हौ। हामीले पहिलो शृंखलाको रूपमा नेपाल टेलिकमको ब्राण्ड स्टोरी राखेका छौ।

सबै हेर्नुहोस्

जबसम्म कम्पनीले आफ्नो ब्रान्डको कहानी सुनाउँदैनन् तबसम्म बजारमा अरू कुराले अर्थ राख्दैनः अन्तर्राष्ट्रिय संरक्षकविद् ल्यारी

अन्तर्राष्ट्रिय संरक्षकविद् तथा कन्जर्भेसन चिफ एकेडेमीका ‘मेन्टर’ ल्यारी यामनिट्जले कुनै पनि संस्थाले आफ्नो ‘ब्रान्ड’ लाई स्थापित गराउन आफ्नो प्रोडक्ट र भावी योजनाको विषयमा जानकारी दिन आवश्यक रहेको औल्याएका छन्।  अमेरिकाको न्युयोर्कमा बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै उनले बिएल नेपाली सेवाले शृंखलाबद्ध रूपमा अनलाइन संस्करणमार्फत सार्वजनिक गर्न लागेको ‘ब्राण्ड स्टोरी’ कार्यक्रमलाई अग्रिम शुभकामना दिए। 

सबै हेर्नुहोस्

पोखिएको आँशु र छछल्किएका खुशीहरूको कथा भन्नेछ ब्राण्डस्टोरीलेः सुमन खरेल

‘ब्राण्ड भन्ने चिज एउटा निरन्तर प्रक्रियाबाट स्थापित हुन पुग्छ। रातारात कोही ब्राण्ड भएर निस्कदैन। त्यसका लागि धेरै परिश्रम गर्नुपर्छ। धेरै पसिना बगाउनुपर्छ’, उनले भने, ‘न दिन, न रात, न साँझ, न बिहान अटुट रूपमा काम गरेपछि मात्र मानिस राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा र कम्पनीहरू राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एउटा ब्राण्ड बन्न पुग्छन्।’

सबै हेर्नुहोस्

ब्राण्ड स्टोरीले समाजमा सकारात्मक सोचको विकास गर्छः महानिरीक्षक खनाल (भिडियोसहित)

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिएल मिडियाले सुरू गरेको ब्राण्ड स्टोरीले समाजमा सकारात्मक सोच ल्याउने बताएका छन्। बुधबार राजधानीमा ‘बिएल ब्राण्ड स्टोरीको ओपनिङ कार्यक्रम पछि बोल्दै उनले नेपालमै पहिलोपटक सुरू भएको ब्राण्ड स्टोरीले उपभोक्तालाई सही मार्ग देखाउने खनालले दाबी गरे।

सबै हेर्नुहोस्

पावर ब्राण्ड भएका कम्पनीले ब्राण्ड स्टोरी भन्न जरूरी छ: प्रा.डा. कोइराला (भिडियाेसहित)

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर कुन्दनदत्त कोइरालाले नेपालका हरेक पावर ब्राण्ड कम्पनीले आफ्नो कथा बाहिर ल्याउनु जरूरी भएको बताएका छन्।

सबै हेर्नुहोस्

ब्राण्ड सफल हुन ब्राण्डस्टोरी भन्नु जरूरी छः आफा अध्यक्ष रेमण्ड

‘मेरो विचारमा ब्राण्ड भनेको बजारको निकै महत्वपूर्ण अंग हो। कुनै पनि बस्तुको उत्पादन भनेको त्यसको फिजिकल पार्ट मात्र हो। ब्राण्ड भनेको कुनै पनि उत्पादनको जीवनसँग जोडिएको हुन्छ’, उनले भने, ‘यसले सबैलाई जोड्ने काम गर्छ। वास्तवमा ब्राण्डले बस्तु र उपझोक्ता बिच पुलको काम गर्छ।’

सबै हेर्नुहोस्

‘ब्राण्ड स्टोरी सो’ लाई नेपाल टेलिकमको साथ

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया आइएनसीले आफ्नो नेपाली संस्करणमार्फत नेपाल मित्र्याएको ‘ब्राण्ड स्टोरी’ सोलाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ।

सबै हेर्नुहोस्

समय सापेक्ष ब्राण्डबारे जानकारी नभए नोकिया जस्तै हराएर जान सक्छः डिल्लीराम अधिकारी

कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कुनै पनि संस्था वा व्यवसायको ब्राण्ड स्टोरीले जुनसुकै प्रोडक्टहरू उपभोक्तासामू पुर्‍याउन निकै ठूलो मद्धत पुग्ने बताए।

सबै हेर्नुहोस्

ब्राण्ड भनेको कुनै पनि संस्था तथा व्यवसायको व्यक्तित्व होः दुर्गा रिजाल

बिएल मिडियाले बुधबार राजधानीमा आयोजना गरेको ब्राण्ड स्टोरी सार्वजनिकिकरण कार्यक्रममा बोल्दै निर्देशक रिजालले ब्राण्ड भनेको कुनै पनि संस्था तथा व्यवसायको व्यक्तित्व भएको स्पष्ट पारेकी हुन्।

सबै हेर्नुहोस्