यसरी त कसरी चल्ला र देश ?
नयाँले ढंग नपुर्याई जे पायो त्यही गर्ने, पुरानाले जे गरे पनि विरोध नै गर्ने - अहिले नेपालमा यही भैरहेको छ । तर, जनताको म्यान्डेट दुबै हैन । नयाँलाई पनि निरंकुशताको लाइसेन्स दिइएको हैन, पुरानालाई पनि बिरोधका लागि विरोध नै गर भनेर पठाइएको हैन । भनेको चाँहि विधिको शासन हो, सुशासन । तर, अहिले जे भैरहेको छ- निको चाल छैन । यसरी त कसरी चल्ला र देश ?
बिएल संवाददाता -