टिकटकलाई पछि पार्दै इन्स्टाग्राम बन्यो विश्वको १ नं. एप

फेसबुक र टिकटकलाई उछिनेर इन्स्टाग्राम विश्वकाे १ नं. बनेकाे हाे। विश्वका धेरै देशहरुले टिकटकलाई प्रतिबन्धित गर्दा इन्स्टाग्रामले याे माैका पाएकाे हाे।

फाइल तस्विर
बिहेकाे भाेज खान पत्नी बाेकेर भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन्। उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए, जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

फाइल तस्विर
नेपाल टेलिकमद्वारा विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।

एआईको दबाबमा एप्पल, १२ महिनामा खरिद गर्‍यो ३० भन्दा बढी स्टार्टअप कम्पनी

एप्पल र माइक्रोसफ्टजस्ता विश्वका ठुला कम्पनीहरूदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता विश्वका ठुला अरबपतिहरूसम्म सबैजना एआईको संसारमा आफ्नो प्रभुत्व बढाउन प्रयास गरिरहेका छन्। यस दौडमा अगाडि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ।

टिकटक प्रतिबन्धविरुद्ध १० रिट, मंसिर ४ गते सुनुवाइ हुने

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

स्मार्टफोनमा घाटा लागेपछि स्मार्ट कार बनाउँदै शाओमी

शाओमीले लामो समयदेखि इलेक्ट्रिक कारहरू बनाउन चाहेको थियो। कम्पनीले २०१२ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपेन्गमा पनि आफ्नो परियोजनाको लागि लगानी गरेको थियो। यसका लागि कम्पनीको आफ्नै आन्तरिक रणनीति टोली पनि बनाएको छ।

टाटाकाे एक्स एम प्लस लञ्च

टाटाले आफ्नो प्रिमियम ह्याचब्याक अल्ट्राजको नयाँ एक्स एम प्लस लञ्च गरेकाे छ। यसमा धेरै सुविधाहरू थपिएका छन्। यसपालि एन्ड्रोइड ओटो र एप्पल कारप्लेको ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट प्रणाली उपलब्ध गराएकाे छ। यद्यपि यो केवल पेट्रोल ईन्जिनहरूमा मात्र किन्न उपलब्ध छ।

कियाका गाडी किन्ने ग्राहकलाई एनआईसी एसिया बैंकले ८.२५ प्रतिशतमा ऋण दिने

कियाका गाडी किन्नका लागि एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बाइकको सञ्चालन खर्चमै विद्युतीय कार चढ्न सकिने, खुल्यो दिगो ई८ को बुकिङ

दिगो ई ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार भएको कम्पनीले बताएको छ । दिगो ई८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ ।

कोरियामा सार्वजनिक भयो हाइब्रिड र प्लग इन हाइब्रिड पावरट्रेन सहितको २०२२ हुन्डाई टुसान

कोरियाली कम्पनी हुन्डाईले नयाँ २०२२ टुसान सार्वजनिक गरेको छ । सो एसयूभी नयाँ रिडिजाइन गरिएको हो । सो कार निश्चित बजारमा मात्र बिक्री गरिनेछ । यसमा फरक ह्वीलबेस र हाइब्रिड तथा प्लग इन हाइब्रिड पावरटे«नको विकल्प रहेको छ । हाल बजारमा लामो ह्वीलबेस भर्सन मात्र उपलब्ध रहेको छ । साथै नयाँ टुसान २०२१ मा बिक्री शुरु हुनेछ ।

पाेखराकाे पशु प्रजनन कार्यालयले गत वर्ष बेचेकाे थियाे मुर्रा राँगाेकाे ६ लाख डाेज वीर्य

दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो।

File photo
जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन

जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन्। यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन्। जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन्।  

सहकारीले किसानलाई मल नदिएर व्यापारीलाई बेच्दै गरेकाे भेटियाे

किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेकाे छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनाधिकृत रुपमा मल बेच्ने गरेको खुलेकाे हाे। 

File Photo
ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालि ब्लास्ट रोगले बर्बाद बन्ने अवस्थामा पुगेको छ।

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटाराे

छायाँनाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ। भदौ लागेसँगै उनकाे परिवार बिहानैदेिख बगैँचामै हुने गरेकाे छ।