गोधूली साँझमा झलमल्ल फेवाताल (फोटोफिचर)
तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।
बिएल संवाददाता - काठमाडौं
तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।
बिएल संवाददाता - काठमाडौं
विनाशकारी २०७२ सालको भूकम्पपछि सुस्ताएको हेलम्बु क्षेत्रको पर्यटन गतिविधि पछिल्ला वर्षहरूमा पुनः लयमा फर्किन थालेको छ। स्थानीय पर्यटन व्यवसायी निम्बा शेर्पाका अनुसार भूकम्पअघि उल्लेख्य संख्यामा विदेशी पर्यटक आउने यस क्षेत्रमा हाल पर्यटक आगमन करिब २५ प्रतिशतले वृद्धि भएको छ। अहिले जर्मनी, अमेरिका, बेलायत, फ्रान्स लगायत विभिन्न मुलुकका पर्यटकहरू हेलम्बु भ्रमणमा आउने गरेका छन्। साथै, आन्तरिक पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।
बिएल संवाददाता - काठमाडौं
कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन्।
बिएल संवाददाता - सुर्खेत
नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५ हजार ८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ।
बिएल संवाददाता - काठमाडौं
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो।
बिएल संवाददाता - काठमाडौं
कालाजग्राबाट देखिने वरपरको दृश्यले पर्यटकलाई आकर्षण गर्ने गरेको छ।
बिएल संवाददाता - बाजुरा
काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरूमा बिहानको समय गणेश हिम श्रृंखलामा पहिलो घाम पर्दा दृश्यहरू अत्यन्तै आकर्षक देखिन्छन्।
बिएल संवाददाता - ललितपुर
गाउँमा छिर्ने द्वार वा लामा भाषामा (काग्नी साम्पा) निर्माण गरिएका छन्। यही शैलीमा बुद्धपार्क प्रवेशद्वार निर्माण गरिएको छ। जसलाई ‘चिटिम शैली’ भनिएको छ।
बिएल संवाददाता - मुगु
घोडा व्यवसायी समितिको निर्णय अनुसार पालैपालो गरेर घोडाको प्रयोग हुने गरेको छ। रारा घुम्न आएका पर्यटकहरू तालको किनारमा फोटो खिच्ने, टिकटक बनाउने, घोडा चढेर फोटो सुट गर्ने गरेका छन्।
बिएल संवाददाता - मुगु
मुस्ताङ नेपालकै एक प्रसिद्ध पर्यटकीयस्थल हो। प्राकृतिक सौन्दर्य र भौगोलिक अलौकिकताले भरिएको मुस्ताङको सदरमुकाम जोमसोम पनि उत्तिकै सुन्दरछ। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा रहेको जोमसोम पवित्र र प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वार पनि हो। दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको सुन्दरता पनि यहाँबाट हेर्न सकिन्छ। केही दिनयता मुस्ताङ हेर्ने आन्तरिक र बाह्य पर्यटककाे घुँइचाे लागिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा हरेक दिन भिड हुन्छ। बिहानै स्वयम्भूनाथ पुग्दा धार्मिक मात्र नभई पर्यटकहरूहरु शान्ति र आनन्दको महसुस गरिरहेको दृश्य देख्न पाइन्छ।
बिएल संवाददाता - काठमाडौं
लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो। जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ।
बिएल संवाददाता - गोरखा
गोरखा दरबार नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। यो दरबार गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा, समुद्र सतहदेखि करिब १,४५० मिटरको उचाइमा अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैँ
पिम्बहाल पोखरीलाई पिम्बाहा पुखु र पिम बहल पोखरी पनि भनिन्छ।
बिएल संवाददाता - काठमाडाैं
समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइः करिब ४.४ कि.मी. क्षेत्रफलः करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ। फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ।
बिएल संवाददाता - काठमाडाैं
आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो।
बिएल संवाददाता - काठमाडाैं
रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्छ।
बिएल संवाददाता - रामेछाप
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ।
बिएल संवाददाता - ढोरपाटन
इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो।
बिएल संवाददाता - काठमाडाैं