१ .
१ .
२ .
३ .
४ .
५ .
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
बिएल संवाददाता
- काठमाडाैं
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन)का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन्।
बिएल संवाददाता
- काठमाडौं
उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
बिएल संवाददाता
- काठमाडौं
जुम्लामा पहिलोपटक हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
बिएल संवाददाता
-
काठमाडाैं
काठमाडौं गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ। उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्।
बिएल संवाददाता
-
काठमाडौं
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। जितसँगै नेपाल २०२७ मा बंगलादेशमा हुने एसिया कपमा छनोट भएको छ।
बिएल संवाददाता
-
काठमाडौं
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।
बिएल संवाददाता
-
काठमाडौं
अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन्।
बिएल संवाददाता
-
काठमाडौं