एमएस धोनीको वेब सिरिजको टिजर सार्वजनिक

एमएस धोनीको वेब सिरिज ‘अथर्व’काे टिजर सावर्जिनक भएकाे छ। याे विज्ञान कथामा आधारित सिरिज हो। जसले एक रहस्यमय अघोरीको यात्राको वर्णन गर्दछ। 

यस वेब सिरिज मार्फत समाजमा भइरहेको ठूलो मिथ्यालाई तोड्ने प्रयास गरिएको छ।  

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले बुधबार आफ्नो आगामी ग्राफिक उपन्यास ‘अथर्वःद ओरिजिन’ को पहिलो लुक सार्वजनिक गरेका छन्।
धोनीले आफ्नो फेसबुक ह्यान्डल मार्फत आफ्नो आगामी वेब सिरिजको पहिलो लुक टीजर सार्वजनिक गरेका हुन्।

 

प्रकाशित मिति: : 2022-02-11 13:51:00

प्रतिकृया दिनुहोस्