दशैंमा बजार चलायमानः निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ– हेमराज ढकाल
‘चाडपर्व वर्षभरिनै हुन्छ । तर दशैं–तिहार भनेको सबैभन्दा बढी व्यापार हुने सिजन हो । वर्षायाम सकिएर हिउँदमा आर्थिक गतिविधि चलायमान हुने अवस्था पनि हो। तर यसवर्ष भोटेकोशीदेखि कालीगण्डकीसम्मका बाढीले धेरै जिल्लामा लिङ्केज पनि टुटेको अवस्था छ । नयाँ सरकारले केही गर्न खोजेको देखिन्छ, तर के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन,’ उनले भने ।
बिएल संवाददाता - काठमाडौं