कांग्रेस महाधिवेशनः गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे?
सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्।
बिएल संवाददाता - काठमाडौं