रम्दैछ पशुपतिनाथ, झुम्दैछन् बाबाहरू (फोटो फिचर)

आगामी शनिबार परेकाे महाशिवरात्रीकाे लागि पशुपतिनाथ मन्दिरमा तयारी तीव्र पारिएकाे छ । शिवरात्री आउन दुई बाँकी रहँदै यस क्षेत्रमा शिवरात्रीकाे माहाेल बढ्दाे छ। विशेषगरी देशका विभिन्न ठाउँ तथा भारतबाट आएका बाबाहरु र काठमाडाैँबाट लुसुक्क पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनहरुले यहाँकाे माहाेल तताइरहेका छन्।    
प्रकाशित मिति: : 2023-02-16 21:10:00

प्रतिकृया दिनुहोस्