काठमाडौंमा बिहानै भूकम्पको धक्का

शुक्रबार  बिहानै काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो। 

केही सेकेन्ड धक्का दिएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

थप विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: : 2020-03-20 20:18:43

प्रतिकृया दिनुहोस्