गैंडाकोटका एक कोरोना संक्रमितको मृत्यु

होम आइसोलेसनमा रहेका गैंडाकोटका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

असोज ३० गते कोरोना पुष्टि भएका गैंडाकोट नगरपालिका १२ का ८५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-10-19 13:54:00

प्रतिकृया दिनुहोस्