स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन हुन्डी काराेवारी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार बेलुका हुन्डी कारोबारका लागि जम्मा गरिएको रकमसहित झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई नियन्त्रणमा लिइएकाे हाे। 

उनीहरूलगायत यसको नेक्शशका विषयमा पनि अनुसन्धान हुने सीआईबीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-11-03 09:13:00

प्रतिकृया दिनुहोस्