अनिल, नीतु र वरुण धवनलाई कोरोना संक्रमण

बलिउड कलाकारहरू अनिल कपुर, नीतु कपुर र वरुण धवनलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

चलचित्र ‘जुगजुग जिओ’को छायाँकनका रहेका उनीहरूलाई संक्रमण पुष्टि भएको हो। 

नीतुले आफूहरू स्वस्थ र सुरक्षित रहेको बताएकी छिन्।

 यसअघि निर्देशक राज मेहतालाई पनि कोरोना संक्रमण भएको थियो। 

प्रकाशित मिति: : 2020-12-04 13:51:00

प्रतिकृया दिनुहोस्