कंगनाविरूद्ध बिहारमा पनि अर्को मुद्धा दर्ता

कंगनाविरूद्ध बिहीबार नै पटना अदालतमा मुद्धा दायर भएको प्रदेशका महासचिव विनय कुशवाहाले बताए। कंगनाविरूद्ध गयामा पनि अर्को मुद्धा दर्ता छ। 

कंगनाले ३ डिसेम्बरमा सोसल मिडियामार्फत आपत्तिजनक पोस्ट गरेको तथा उनको पोस्टले अध्यक्षको मानसम्मानमा ठेस पुगेको बताइएको छ। कंगनाविरूद्ध मुम्बईमा पनि मुद्धा दायर छ।

प्रकाशित मिति: : 2020-12-19 20:47:00

प्रतिकृया दिनुहोस्