बलिउड अभिनेत्री मलाइका अरोरा ‘इंडियाज बेस्ट डान्सर–२’ की जर्ज हुन्। जुन शोलाई चर्चित शो पनि मानिन्छ।
शोसँग सम्बन्धित केहीँ भिडियोलगायत फोटो सोसल मिडियामा भाइरल भइरहने गर्छ। यसैबीच मलाइकाले आफनो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन्। जहाँ उनी एक बच्चासँग खेलिरहेकी छन्।
जब उनी बच्चासँग रमाइरहेकी हुन्छिन् तब उक्त बच्चाले अचानक मलाइकाको गाला तान्छ। बच्चाको यस्तो हरकत देखेपछि मलाइका हास्दैँ उनी पनि बच्चाको गाला तान्छिन्।