एमसीसीविरूद्ध चर्कियो आन्दोलन, माओवादीको प्रदर्शन

एमसीसीविरूद्ध बानेश्वरमा चर्कियो आन्दोलन

सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) पारित गर्ने निर्णय गरेसँगै नयाँ बानेश्वरमा विराेध प्रदर्शन भइरहेकाे छ।

ठूलाे संख्यामा उपस्थित प्रदर्शनीकारीले एमसीसी खारेजीकाे मागसहित नाराबाजी गरिरहेका छन्। प्रदर्शनमा स्वतन्त्र तथा विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन्। 

हेर्नुस् तस्विरहरू –

प्रकाशित मिति: : 2022-02-27 12:49:00

प्रतिकृया दिनुहोस्