सञ्चालनमा आए तातोपानी र रसुवागढी नाका

File photo
File photo

करिब डेढ महिनादेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन्।

चीन तर्फका तातोपानी र रसुवागढी नाका बिहान बाट सञ्चालन आएका हुन्। 

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2022-09-15 13:31:00

प्रतिकृया दिनुहोस्