पाँचौ राष्ट्रिय रोटी मेला भृकुटीमण्डपमा (तस्बिरहरू) 

BreaknLinks
BreaknLinks

काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला लागेको छ। मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ।

‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो।

प्रकाशित मिति: : 2022-10-23 13:45:00

प्रतिकृया दिनुहोस्